दफा १३
अधिकार प्रत्यायोजन

समितिले यस आदेश बमोजिम आपूmलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, सदस्य वा समितिको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।